aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
himalayanlife
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
DHI
NIBL

काठमाडौं । काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सालैजो रोधी घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका २६ गोंगबु बस्ने ४९ वर्षीय सूर्य गुरूड समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त रोधी घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ४ सय रुपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस