aarthiknews.com विहीबार, १९ माघ २०७९   Thursday, 02 February, 2023
 
kalapathar

प्रदेश–१ का पूर्वमुख्यमन्त्री भीम आचार्य विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
प्रदेश–१ का पूर्वमुख्यमन्त्री भीम आचार्य विजयी
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार भीमप्रसाद आचार्य निर्वाचित भएका छन् प्रदेश नम्बर–१ का पूर्वमुख्यमन्त्री समेत रहेका आचार्य ४ हजार १८९ मतान्तरसहित प्रतिनिधिसभा सदस्य पदममा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणामानुसार उनले २५ हजार ७७९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार सिताराम मेहताले २१ हजार ५९० मत पाए ।

यहाँ तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार लालविक्रम थापाले १७ हजार १९९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस