
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् । पछिल्लो परिणाम अनुसार उनी ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन् ।
बस्नेतका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस