aarthiknews.com शुक्रबार, २० माघ २०७९   Friday, 03 February, 2023
 
kalapathar

सिन्धुपाल्चोक–२ बाट मोहन बस्नेत विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
सिन्धुपाल्चोक–२ बाट मोहन बस्नेत विजयी
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् । पछिल्लो परिणाम अनुसार उनी ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन् । 

बस्नेतका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस