aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

एमालेसँग उछिट्टीएर स्वतन्त्र उम्मेदवार बन्न पुगेका प्रभु साह विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
एमालेसँग उछिट्टीएर स्वतन्त्र उम्मेदवार बन्न पुगेका प्रभु साह विजयी
ismt college
nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको टिकट खल्तीमा राखेर रौतहट क्षेत्र नम्बर-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व माओवादी नेता  प्रभु साह निर्वाचित भएका छन् ।

साहले  स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।

प्रतिक्रिया दिनुहोस