aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

उर्जामन्त्रीलाई हराउँदै ललितपुरबाट डा. तोसिमा कार्की निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
उर्जामन्त्रीलाई हराउँदै ललितपुरबाट डा. तोसिमा कार्की निर्वाचित
ismt college
nabil bank

ललितपुर । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीसँग पराजित भएकी छिन् ।  ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा डा.कार्की विजयी भएकी छिन् । 

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले हराउदै डा कार्की प्रतिनिधिसभाा निर्वाचित भएकी हुन । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसारका अनुसार डा कार्कीले ३१ हजार १३६ मत ल्याउदा भुसालले ८ हजार ७६९ मत मात्र पाइन्पा । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । 

प्रतिक्रिया दिनुहोस