aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

रुपन्देही–२ मा एमालेका विष्णु पौडेलकै अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
रुपन्देही–२ मा एमालेका विष्णु पौडेलकै अग्रता
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल १४ हजार ५९० मतसहित अग्रस्थानमा छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १३ हजार ७२७ मतसहित पछ्याइरहेका छन् । 

विष्णुले गणेशलाई ८६३ मतले पछाडि पारेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगरले ११ हजार ५१६ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस