aarthiknews.com विहीबार, १९ माघ २०७९   Thursday, 02 February, 2023
 
kalapathar

भक्तपुरमा महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
भक्तपुरमा महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा विजयी
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । भक्तपुर २ मा  नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई हराउँदै नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा    विजयी भएका हुन्  । 

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता महेश बस्नेतले २२ हजार २७३ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस