काठमाडौं । भक्तपुर–२ लाई आफ्नो विरासत बनाएका एमालेका उम्मेदवार महेश बस्ने पराजित भएका छन् । त्यहाँ नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका हुन् । निर्वाचित थापाले २४ हजार २३८ मत ल्याए । महेशले २३ हजार २७९ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस