aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट विजयी
ismt college
nabil bank

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०९ मतले पछि पार्दै विजयी भएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस