aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
Global IME
एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट विजयी
DHI
nmb

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०९ मतले पछि पार्दै विजयी भएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस