aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

सिटिजन्स बैंकले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
Sunrise
HIb
सिटिजन्स बैंकले लाभांश दिने
LBEF

बैंकको सञ्चालक समितिको ३०८औं बैठकले शेयरधनीलाई आव २०७५/0७६ को वितरणयोग्य नाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षमा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । 

प्रतिक्रिया दिनुहोस