aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

उद्योगमन्त्री बडूलाई ४८ मतको अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
उद्योगमन्त्री बडूलाई ४८ मतको अग्रता
NIBL

दार्लुला । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू ४८ मतले अग्रता लिएका छन् । उनको दार्लुलामा नेपाली कांग्रेसका उम्मेदवार बडू र नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाभन्दा ४८ मत बढी ल्याएका छन। बडूले १३२३० मत र ठगुन्नाले १३१८२ मत ल्याएका छन्। 
 

प्रतिक्रिया दिनुहोस