प्रिमियर इन्स्योरेन्सको बोनस शेयर सूचीकृत - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

प्रिमियर इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
Sunrise bank
प्रिमियर इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
LBEF

काठमाडौं । सोमबार नेप्सेमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४९ लाख ५ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको शेयर अब दोस्रो बजारमा खरीद बिक्री गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस