aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

जनउत्थानको हकप्रद मङ्गलबारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
Sunrise
HIb
जनउत्थानको हकप्रद मङ्गलबारदेखि लिलामीमा
LBEF

काठमाडौं । जनउत्थान सामुदायिक वित्तीय संस्थाले अवितरित हकप्रद शेयर भदौ १० गते मंगलबारदेखि लिलामी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणतर्फको १८ हजार ५०३ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याउन लागेको हो । 

लिलामी शेयरमा आवेदन दिनको लागि भदौ १० गतेदेखि भदौ १७ गतेसम्म अवधि तोकिएको छ । यसअघि कम्पनीले असार १२ गतेदेखि साउन १५ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य सय रुपैयाँ तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस