aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

दोस्रो दिन पनि नेप्सेमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
Sunrise
HIb
दोस्रो दिन पनि नेप्सेमा गिरावट
LBEF

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यस दिन ६.४९ प्रतिशतले घटेर १२०३.१३ बिन्दुमा झरेको छ । 
कुल १७२ कम्पनीको १६ लाख ३ हजार ३२६ कित्ता शेयर ३८ करोड ५ लाख ९६ हजार रुपैयाँमा किनबेच भएको छ ।  

कारोबारमा आएका सबै समूहमा गिरावट आएको दिन नेप्सेमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ । यस कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । त्यस्तै सोमबार सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ । 
 

प्रतिक्रिया दिनुहोस