aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

ललितपुरमा तोसिमाको अग्रता कायम हुँदा पम्फा भुसाल तेश्रो स्थानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
Global IME
ललितपुरमा तोसिमाको अग्रता कायम हुँदा पम्फा भुसाल तेश्रो स्थानमा
DHI
nmb

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ को मतगणना जारी छ । प्राप्त पछिल्लो नतिजा अनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार तोसिमा कार्कीले अग्रता कायमै राखेकी छन् । उनले ३ हजार ८९६ मत पाएकी छन् । 

यता, एमालेका अमृत खड्काले २ हजार ९५९ र गठबन्धनबाट उमेदवार तथा उर्जामन्त्री पम्फा भुसालले हसियाहतौडा चुनाव चिह्नमा १ हजार ७९६ मत पाएकी छन् ।  

प्रतिक्रिया दिनुहोस