आँधिखोला लघुवित्तको शेयर कारोबार खुल्यो - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

आँधिखोला लघुवित्तको शेयर कारोबार खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
Sunrise bank
आँधिखोला लघुवित्तको शेयर कारोबार खुल्यो
LBEF
NCH-IPS

काठमाडौं  । आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सूचिकृत भएसँगै सोमबारबाट कारोबार खुला भएको छ ।  कम्पनीको १० लाख कित्ता शेयर सूचीकृत भएको हो ।  नेप्सेले लघुवित्त कम्पनीको कारोबारका लागि एकेबीएसएल संकेत प्रदान गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ८७ पैसा ७२ देखि अधिकतम् २६३ पैसा १६ ओपनिङ रेञ्ज प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस