मेरो माइक्रोफाइनान्सको लाभांश प्रस्ताव - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

मेरो माइक्रोफाइनान्सको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
Sunrise bank
मेरो माइक्रोफाइनान्सको लाभांश प्रस्ताव
LBEF

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको नाफाबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 
कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय हो । नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले उक्त  लाभांश पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस