aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

विश्वको सबैभन्दा बलियो ब्राण्ड कुन हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
विश्वको सबैभन्दा बलियो ब्राण्ड कुन हो ?
ismt college
nabil bank

काठमाडौं । विश्वभरी लाखौ उत्पादन छन् जुन विश्वभरी आफ्ना उत्पादनहरु विक्री वितरण गर्ने गर्छन् । तर, विश्वभरी सबैभन्दा बलियो ब्राण्डका रुपमा चिनिएका १० ब्राण्डमा ६ वटा ब्राण्ड त अमेरिकन कम्पनीहरु मात्रै रहेका छन् । चिनियाँ ब्राण्ड १, कोरियन १, इटालियन १ रसियाको १ रहेका छन् । 

कोकाकोला, गुगल, युटुव, अमेजन, डाइलुटुटेट, पेप्सी अमेरिकी ब्राण्ड शक्तिशाली रहेका छने । त्यस्तै,चिनियाँ ब्राण्डमा वृेच्याट मात्र रहेको छ । कोरियन ब्राण्डमा नेभर ब्राण्ड रहेको छ । फरारी ब्राण्ड इटालीको शक्तिशाली रहेको छ । रसियाको एुसबीआर बैंक शक्तिशाली ब्राण्डका रुपमा चिनिएको छ ।  

प्रतिक्रिया दिनुहोस