सुनको मूल्य फेरि १ हजारले बढ्याे, प्रतितोला एक हजार ७३ हजार ५ सय - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

सुनको मूल्य फेरि १ हजारले बढ्याे, प्रतितोला एक हजार ७३ हजार ५ सय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
Sunrise bank
सुनको मूल्य फेरि १ हजारले बढ्याे,  प्रतितोला एक हजार ७३ हजार ५ सय
LBEF

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७३ हजार ५ सय र तेजावी सुन ७२ हजार २ सय रूपैयाँ तोकेको छ ।

आईतबारको तुलनामा दुबैथरी सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले बृद्धि भएको हो । सोमाबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ८६० रुपैयाँ पुगेको छ । मूल्य बढ्नेक्रम नरोकिए पछि नेपाली सुनि चाँदी व्यवसाय ठप्प बनेको व्यवसायीहरुले बताएका छन् ।

पुराना सुन बिक्र गर्न आउने ग्राहकको भिड बढे पनि नयाँ गहना किन्नेहरु भने सून्य प्रय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस