
काठमाडौं । नेपाल उद्योग परिसंघ (परिसंघ)का अध्यक्ष तथा मोरङ अटो(एमएडब्लू) का अध्यक्ष विष्णु अग्रवालले काठमाडौं महानगरपालिका वडा नं १४ स्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन्। काठमाडौं क्षेत्र नं १ मा मतदान गर्दै अग्रवालले मुलुकको आर्थिक समृद्धि, उद्योगीकरण र आर्थिक वृद्धिका लागि मतदान गरेको बताए।
प्रतिक्रिया दिनुहोस