aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा ११५ वर्षिय वृद्धाले मतदान गरिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा ११५ वर्षिय वृद्धाले मतदान गरिन
NIBL

काठमाडौं ।  प्रदेश नम्बर १ को पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ कि ११५ वर्षकी एक वृद्धा महिलाले मतदान गरेकी छिन् । मनरानी आङदेम्बेले मतदान गरेकी हुन् ।

आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी छन । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस