aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा मतदान गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छा मतदान गरे
NIBL

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ मा मतदान गरेका छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को गोल्छाले नागार्जुन नगरपालिकामा रहेको सीतापाइला मावि मतदान केन्द्र पुगेर मतदान गरेका हुन्। अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्नसक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह गरेका छन । 

गोल्छा आफ्नो परिवारसहित मतदान केन्द्र पुगेका थिए।  गोल्छासहित अन्य उद्योगी व्यवसायीहरुले उत्साहपूर्वक आ(आफ्नो मतदान केन्द्र पुगेर भोट हालिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस