aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सबैभन्दा ठूलो क्रिप्टो एफटीएक्स ध्वस्त भएपछि भारत झस्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
himalayanlife
सबैभन्दा ठूलो क्रिप्टो एफटीएक्स ध्वस्त भएपछि भारत झस्कियो
DHI
NIBL

एजेन्सी । विश्वको दोस्रो ठूलो क्रिप्टो एक्सचेन्ज एफटीएक्स रातारात ध्वस्त भयो। यसको ३२ अर्ब डलरको पुँजी अचानक शून्य भयो । एफटीएक्स टाट पल्टिएपछि पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै सरोकारवालाहरूसँग छलफल भइरहेको छ। अबको दुई महिनाभित्र निष्कर्षमा पुगेपछि सरकारले आगामी फागुन महिनाको बजेटमा आफ्नो अडान स्पष्ट गर्नेछ ।

भारतीय रिजर्व बैंकले क्रिप्टोमा कडा अडान लिइरहेको छ। सरकारले डिजिटल सम्पत्तिमा कर लगाएर कुनै पनि आम्दानीलाई कर छुट नराख्ने प्रतिबद्धता जनाएको छ । यस्तो अवस्थामा सरकारले देशको हित र अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोणलाई मिलाएर क्रिप्टो नीति बनाउने हो ।

विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज बिनान्सका सीईओ चाङपेङ झाओले भारत क्रिप्टो–मैत्री वातावरण नभएको बताएका छन्। उच्च करका कारण विश्वका खेलाडी भारत आउन सम्भव छैन । प्रत्येक लेनदेनमा १ प्रतिशत कर छ। 

प्रतिक्रिया दिनुहोस