
काठमाडौं । उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि आज भइरहेको निर्वाचनमा मुरारकाले काठमाडौंको गहुेश्वरी मावि थापाथलीमा मतदान मतदान गरेका हुन् । अहिले देशभर उद्योगी व्यवसायी सहित सबै पेसा व्यवसायमा लागेका आम नागरिकले मतदान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस