aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

नेपालले युएईविरूद्धको तीन खेल जित्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
नेपालले युएईविरूद्धको तीन खेल जित्यो
ismt college
nabil bank

काठमाडौं  । नेपालले आफ्नै खेल मैदानमा युएईविरूद्धको तीन खेल जितेको छ । नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको हो। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २–१ ले जितेको  छ। 

 नेपालले पहिलो खेल ८४ रनले गुमाएको थियो तर, दोस्रो खेलमा ४ विकेटको जित्न सफल भयो। शुक्रबार युएईले दिएको  १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।
 

प्रतिक्रिया दिनुहोस