कैलाश विकास बैंकले लाभांश लिन बोलायो - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

कैलाश विकास बैंकले लाभांश लिन बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
Sunrise bank
कैलाश विकास बैंकले लाभांश लिन बोलायो
LBEF
NCH-IPS

काठमाडौं । कैलाश विकास बैंकले आर्थिक वर्ष २०७४/७५ सम्मको लाभांश लिन बोलाएको छ । बैंकले शेयरधनीहरुलाई लाभांश लिन बैंकको केन्दीय कार्यालय साथै, शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क राख्न अनुरोध गरेको छ । अन्यथा, उक्त लाभांश रकम प्रचलित कानून बमोजिम भई जाने जानकारी समेत कम्पनीले गराएको छ ।

प्रतिक्रिया दिनुहोस