सुन अत्याधिक महंगाे, एकै दिन तोलामा १२ सयले बढ्याे - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

सुन अत्याधिक महंगाे, एकै दिन तोलामा १२ सयले बढ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
Sunrise bank
सुन अत्याधिक महंगाे, एकै दिन तोलामा १२ सयले बढ्याे
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

आज एकै दिन तोलामा १२ सय रुपैयाँले बढेर तोलाको ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

शुक्रबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ५० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस