बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा भीषण आगलागी - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा भीषण आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
Sunrise bank
बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा भीषण आगलागी
सांकेतिक तस्वीर
LBEF
NCH-IPS

काठमाडौं । बालाजुस्थित औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा आगलागी भएको हो । आगो निभाउनका लागि  दमकल तथा  कयौं पानीका ट्यांकर परिचालन भएका छन् । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस