नेप्सेले तोक्यो सबैको लघुवित्तको मूल्य - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

नेप्सेले तोक्यो सबैको लघुवित्तको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
Sunrise bank
नेप्सेले तोक्यो सबैको लघुवित्तको मूल्य
LBEF
NCH-IPS

काठमाडौं । नेप्सेले सबैको लघुवित्त वित्तीय संस्थाको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि १००. ८८ देखि ३०२.६४ मूल्य तोकेको हो । नेप्सेले कम्पनीको शेयर कारोबारका लागि एसएबीएसएल संकेत प्रदान गरेको छ । 
लघुवित्तको बुधबार कम्पनीको १६ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । बिहीबार लघुवित्तको पहिलो कारोबार अधिकतम मूल्य ३०२ रुपैयाँमा १० कित्ता कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस