गणपति माइक्रोफाइनान्सले लाभांश दिने - Aarthiknews
aarthiknews.com मंगलबार, १४ माघ २०७६   Tuesday, 28 January, 2020
 
Bajaj_Bike

गणपति माइक्रोफाइनान्सले लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
गणपति माइक्रोफाइनान्सले लाभांश दिने
LBEF

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीको लागि ७ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस