aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

लुम्बिनी प्रदेशमा खुल्यो सरकारी जागिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ असोज २०७९
लुम्बिनी प्रदेशमा खुल्यो सरकारी जागिर
NIBL

काठमाडौं । लुम्बिनी प्रदेशमा सरकारी जागिरको अवसर खुलेको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको हो । 

आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । विभिन्न सेवातर्फ कर्मचारी माग गरिएको प्रदेश सरकारले जनाएको छ । 

कात्तिक १७ गतेसम्म उमेर पुगेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस