झिनो अंकले नेप्सेमा सुधार - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

झिनो अंकले नेप्सेमा सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
Sunrise bank
झिनो अंकले नेप्सेमा सुधार
LBEF
NCH-IPS

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार अन्नतः झिनो अंकले बढेको छ । निक्कै उतार चढावपूर्ण रहेको नेप्से अन्त्यमा शून्य दशमलव ४२ अंकले बढेको हो ।
कुल १६१ कम्पनीको १२ लाख ७० हजार कित्ता २९ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । 
यसदिन सोल्टी होटल कम्पनीको ४ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने आज पनि विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.७३ अंकले बढेको छ । साथै यस दिन गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ५ अंकले घटेको छ ।  
 

प्रतिक्रिया दिनुहोस