रवि लामिछाने पक्राउ प्रकरणमा अर्को टुवीस्ट, रविकी श्रीमतीले दिइन भिडियो किर्तेको उजुरी - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

रवि लामिछाने पक्राउ प्रकरणमा अर्को टुवीस्ट, रविकी श्रीमतीले दिइन भिडियो किर्तेको उजुरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
Sunrise bank
रवि लामिछाने पक्राउ प्रकरणमा अर्को टुवीस्ट, रविकी श्रीमतीले दिइन भिडियो किर्तेको उजुरी
LBEF

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रेस काउन्सिल नेपालका काबा अध्यक्ष  एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लविरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छिन् ।   तर, उनको उजुरी काठमाडौं प्रहरीले दर्ता नगरी चितवननै जान सल्लाह दिएको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको आरोप निकिताले लगाएकी छिन् । 

प्रतिक्रिया दिनुहोस