aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

नेपाल ल्युबको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ असोज २०७९
नेपाल ल्युबको शेयरमूल्य समायोजन
ismt college
nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिहीवार नेपाल ल्युब आयल लिमिटेडको  बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. २२७ दशलमव ३६ तोकेको छ ।कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रू.२८४ दशमलव २० को आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७८/७९ सम्मको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारीतका लागि कम्पनीले असोज २८ गते गते साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस