पाँचथर पावर कम्पनी  पौने ८ करोड घाटामा - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

पाँचथर पावर कम्पनी  पौने ८ करोड घाटामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
Sunrise bank
पाँचथर पावर कम्पनी  पौने ८ करोड घाटामा
LBEF
NCH-IPS

काठमाडौं । गत आवसम्म पाँचथर पावर कम्पनी ७ करोड ८६ लाख ४७ हजार घाटामा रहेको छ । अघिल्लो आवमा  कम्पनीले ५ करोड ७२ लाख ९६ हजार घाटा व्यहोरेको थियो ।
गत वर्ष कम्पनीले २४ करोड ९९ लाख ९ हजार सञ्चालन आम्दानी गरेको थियो । यो रकम अघिल्लो आवमा २५ करोड ३२ लाख ६६ हजार थियो । सञ्चालन आम्दानी पनि अघिल्लो वर्षको तुलनामा कमि आएको छ । घाटामा रहेको कम्पनीको जगेडा कोष रकम रू. १८ करोड १७ लाख ११ हजार ऋणात्मक रहेको छ । कम्पनीको चालू सम्पत्ति रू. २ अर्ब ५० करोड ६६ लाख १४ हजार र चालू दायित्व १ अर्ब ७२ करोड ५८ लाख २४ हजार रुपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस