नेको इन्स्योरेन्सको बोनस शेयरको मूल्य समायोजन - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

नेको इन्स्योरेन्सको बोनस शेयरको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
Sunrise bank
नेको इन्स्योरेन्सको बोनस शेयरको मूल्य समायोजन
LBEF
NCH-IPS

काठमाडौं । नेप्सेले नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य समायोजन गरेको छ । कम्पनीले शेयरधनीहरुलाई वितरण गर्न लागेको १२ प्रतिशत बोनसको नेप्सेले मूल्य समायोजनपछि मूल्य ४०३ रुपैयाँ तोकेको छ । 
 

प्रतिक्रिया दिनुहोस