aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाई बिहीबारसम्म मात्रै किन्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
Sunrise
HIb
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाई बिहीबारसम्म मात्रै किन्न पाइने
LBEF

काठमाडौं । सिद्धार्थ म्युचल फन्डद्वारा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ । योजनाले साउन २३ गतेदेखि १४ करोड इकाई बिक्रीमा ल्याएको थियो । 
योजनाको इकाईमा आवेदन दिने ढिलो अवधि भदौ २० गतेसम्म रहे पनि खरिदका लागि इकाई संख्याभन्दा बढी आवेदन परेकाले बिक्री अवधि छोट्याएको हो ।
 

प्रतिक्रिया दिनुहोस