एभरेष्ट बैंकले १० वर्ष पुरानो लाभांश लिन बोलायो - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

एभरेष्ट बैंकले १० वर्ष पुरानो लाभांश लिन बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
Sunrise bank
एभरेष्ट बैंकले १० वर्ष पुरानो लाभांश लिन बोलायो
LBEF
NCH-IPS

काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०५५/०५६ सालदेखिको लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले सूचना जारी गरी उक्त लाभांश भुक्तानी लिन शेयरधनीहरुलाई आग्रह गरेको हो । लाभांश लिनका लागि शेयरप्रमाणपत्र र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गर्न भनेको छ ।
 

प्रतिक्रिया दिनुहोस