फिल्म हललाई मनोरञ्जन कर तिर्न  महानगरको ताकेता - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

फिल्म हललाई मनोरञ्जन कर तिर्न  महानगरको ताकेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
Sunrise bank
फिल्म हललाई मनोरञ्जन कर तिर्न  महानगरको ताकेता
LBEF
NCH-IPS

काठमाडौं । काठमाडौं महानगरपालिकाले  फिल्म हलहरूलाई मनोरञ्जन कर तिर्न १५ दिने अल्टिमेटम दिएको छ । महानगरको राजस्व विभागले सो अल्टिमेटम दिएको हो ।

प्रदेश ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम फिल्म हलले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनुपर्ने व्यवस्था बमोजिम महानगरले सूचना जारी गर्दै ताकेता गरेको छ । महानगरभित्र ४२ फिल्म हल छन् । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });