aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

एभरेष्ट बैंकको साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
Global IME
ime Limited
एभरेष्ट बैंकको साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र नेप्सेमा सूचीकृत
DHI
nmb

काठमाडौैं । एभरेष्ट बैंक लिमिटेडले विक्री गरेको साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ । बैंकले शुक्रवार ६ वर्षे अवधिको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५” नामको २० लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । 

नेप्सेले बैंकको ऋणपत्र कारोबारका लागि इबीएलडी ८५ कारोबार संकेत प्रदान गरेको छ । आइतवारदेखि यो ऋणपत्र कारोबारयोग्य हुनेछ । धितोपत्र दोस्रो बजारमा ऋणपत्र सूचीकृत हुने भएपनि यसको कारोबार भने नियमित भएको पाईदैन ।
 

प्रतिक्रिया दिनुहोस