aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

हिरो मोटारसाइकलको मूल्य भारी मात्रामा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
himalayanlife
हिरो मोटारसाइकलको मूल्य भारी मात्रामा वृद्धि
DHI
NIBL

एजेन्सी । हिरो मोटोकर्पले आफ्ना मोटरसाइकल र स्कुटरको मूल्य भारतमा चाडपर्व सुरु हुनुअघि नै भारी वृद्धि गरेको छ । मन्दीको असरबाट बच्न कम्पनीले यस्तो निर्णय गरेको हो ।

मुद्रास्फीतिको असरबाट बच्न सवारीसाधनको मूल्य परिवर्तन गर्नुपर्ने कम्पनीका अधिकारीले भने, ‘सबैले दुई पाङ्ग्रे सवारीसाधनको मूल्य एक हजार रुपैयाँ भारुसम्म बढाइरहेका छन् । गाडीको मोडल र बजारअनुसार मूल्यमा सही परिवर्तन हुन्छ । हुनेछ।’

हिरो मोटोकर्पले भारतमा १४ मोडलका मोटरसाइकल र ४ मोडलका स्कुटर बिक्री गरिरहेको छ । त्यसैगरी, प्लेजर, डेस्टिनी १२५, न्यू मेस्ट्रो एज १२५ र मेस्ट्रो एज १०० स्कुटरको मूल्य १ हजार रुपैयाँसम्म बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस