माछापुच्छ्रेको डिबेन्चर खरिद गर्ने आज अन्तिम दिन - Aarthiknews
aarthiknews.com मंगलबार, ३१ भदौ २०७६   Tuesday, 17 September, 2019
 

माछापुच्छ्रेको डिबेन्चर खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
Sunrise bank
माछापुच्छ्रेको डिबेन्चर खरिद गर्ने आज अन्तिम दिन
LBEF
NCH-IPS

काठमाडौँ । माछापुच्छ्रेबैङ्क लिमिटेडले सर्वसाधारणको लागि जारी गरेको १२ लाख कित्ता डिबेन्चर खरिद गर्ने आज अन्तिम दिन हो ।

बैङ्कले गत श्रावण ६ गते बिक्री खुल्ला गरेको १०.२५ प्रतिशत ब्याजदरको 'माछापुच्छ्रे डेबेन्चर २०८५' को सार्वजनिक निष्कासन तथा विक्री, आज बैङ्किङ समय पश्चात् बन्द हुने भएको हो । 

एनएमबि क्यापिटल विक्री प्रबन्धक रहेको उक्त डिबेन्चर प्रति डिबेन्चर एक हजार रुपैयाँ अङ्कित दरका १२ लाग कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपूँजी रकम परिपत्र विधिबाट बिक्री खुल्ला गरेको थियो ।

बैकले १० वर्ष अवधि राखेर प्रति डिबेन्चर एक हजार दरका ३० लाख कित्ता डिबेन्चर जारी गरेको हो । जुन कुल तीन अर्व रुपैयाँ बराबरीको हो ।
 

प्रतिक्रिया दिनुहोस