aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

महानगरपालिकाले तोक्यो साइनबोर्डको कररेट, ३० दिनभित्र तिर्न अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
Sanima Bank
महानगरपालिकाले तोक्यो साइनबोर्डको कररेट, ३० दिनभित्र तिर्न अल्टिमेटम
LBF

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसायिक क्षेत्रमा राखिएका साइनबोर्डहरुको वार्षिक करको दर तोकेको छ । यसका साथै महानगरपालिकाले तोकिएको साइनबोर्ड कर ३० दिनभित्र तिर्न ताकेतासमेत गरेको छ ।

व्यवसायिक परिचय देखाउनको लागि राखिने साइनबोर्डको ६ वर्ग फुटसम्म एक वटाको ५०० रूपैयाँ, परिचय पाटी १५ वर्ग फुटसम्मको १००० रूपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट १००० रूपैयाँ बार्षिक शुल्क लाग्ने महानगरले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । ३० वर्गफुट भन्दा माथिको साइनबोर्ड राख्न नपाई पनि सूचनामा जनाइएको छ । 

हेरौं महानगरपालिकाको सूचना :

प्रतिक्रिया दिनुहोस