aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

सरकारी जागिरको खोजीमा हुनुहुन्छ ? यो ठाउँमा खुल्यो अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
सरकारी जागिरको खोजीमा हुनुहुन्छ ? यो ठाउँमा खुल्यो अवसर
NIBL

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ । आजको गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी प्रतिष्ठानले महिला तथा पुरुष कर्मचारीहरुको माग गरेको हो । 

रिक्त रहेका विभिन्न पदहरूमा प्रतिष्ठानका लागि प्रज्ञा प्रतिष्ठान सेवा आयोगले जनशक्ति माग सहितको विज्ञापन खुलाएको हो । लोकसेवा आयोगको सहमतिमा कर्मचारी नियुक्त गरिने पतिष्ठानले निकालेको सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस