aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

यी हुन् भीमफेदी बस दुर्घटनामा ज्यान बचाउन सफल २५ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
Sanima Bank
यी हुन् भीमफेदी बस दुर्घटनामा ज्यान बचाउन सफल २५ जना
LBF

काठमाडौं । बिहीबार मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने त्यस मध्ये २ जनाको पहिचान भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटनामा परी घाइते भएका २५ जनाको पनि परिचय खुलेको हो । 

दुर्घटनामा मृत्यु भएका नुवाकोटका ३५ वर्षीय रघुराज न्यौपाने, बारा झिटकैया –४ का ३३ वर्षीय अन्दुलाहा मिया ठकुराई भएको प्रहरीले जनाएको छ । अन्य ५ जनाको सनाखत हुन बाँकी रहेको र मृतक सबैको शव हेटौंडा अस्पतालमा रहेको समेत प्रहरीको भनाइ रहेको छ । 

दुर्घटना घाइते भएकाहरुको नामावली:
१, भारत सितामणी बस्ने वर्ष ३८ वर्षीय पप्पु चौधरी
२,भारत दिल्ली बस्ने वर्ष–२७ को सारु खान
३, भारत मोतिहारी बस्ने वर्ष–१५ का सोयल अलि
४, जितपुर सिमरा उमनपा–१२ बस्ने वर्ष २७ को तैया अन्सारी
५, वीरगञ्ज–२४ बस्ने वर्ष ३० को सायल मिया अन्सरी
६, वीरगञ्ज–२४ बस्ने वर्ष–२७ को सईफुला खातुन
७, रौतहट लक्ष्मीनगर–२ बस्ने वर्ष–३० को महमद समिम
८, कलैया–१२ बन्दिपुर बस्ने वर्ष २६ को छोटेलाल पासवान
९, जगनाथपुर  बस्ने वर्ष–३५ की आरिसा खातुन
१०, सिमरा उमनपा–३ बस्ने वर्ष २७ की पार्वती चौधरी
११, सिमरा उमनपा–३ बस्ने वर्ष–२ की सुदीक्षा चौधरी
१२, बीरगञ्ज–२४ रामगढ बस्ने वर्ष २३ को निरुला अन्सारी
१३, करैयामाई–५ बस्ने वर्ष २३ को धर्मेन्द्रप्रसाद सापकोटा
१४, भारत मोतिहारी बस्ने वर्ष ३२ को राजकुमार सहनी
१५, दिल्ली बस्ने वर्ष–३८ को गोपाल कुमार
१६, रौतहट लक्ष्मिनिया–२ बस्ने वर्ष–३० को महमद समिम
१७, वीरगञ्ज–२४ बस्ने वर्ष–२३ को निरज ठाकुर
१८, वीरगञ्ज–२४ बस्ने वर्ष–२४ को आलम देवन
१९, वीरगञ्ज–२४ बस्ने  वर्ष–२५ को मौसम अन्सारी
२०, वीरगञ्ज–२४ बस्ने वर्ष–१७ को आदित्य चौधरी
२१, सह चालक धुलीखेल–११ बस्ने वर्ष ३८ को हरि भुजेल
२३, मोतिहारी बस्ने वर्ष–२१ को धीरज ठाकुर
२४, बकैया–४ छतिवन बस्ने वर्ष–१९ कि संगिता तामाङ
२५, बकैया–४ छतिवन बस्ने  वर्ष–२ की विपना तामाङ 
 

प्रतिक्रिया दिनुहोस