aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
Everest Bank
British College
Blue Diamond

‘नाडा ईभी एक्स्पो २०२२’ आजबाट शुरु (फोटो फिचर)

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • विहीबार, ०६ असोज २०७९
Sanima Bank
‘नाडा ईभी एक्स्पो २०२२’ आजबाट शुरु (फोटो फिचर)
LBF

काठमाडौं । नेपालमै पहिलो पटक विद्युतीय सवारीहरूको प्रदर्शनी भएको छ । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसियसनमा ‘नाडा ईभी एक्स्पो २०२२’ शुरु भएको हो । आजदेखि शुरु भएको उक्त एक्स्पोमा चार दिनसम्म सञ्चालन हुनेछ ।  ईभी एक्स्पोमा हाल नेपाली बजारमा उपलब्ध विद्युतीय सवारी साधनहरू देख्न सकिनेछ ।  

तस्बिरमा हेरौं, ‘नाडा ईभी एक्स्पो २०२२’ 

 

 

प्रतिक्रिया दिनुहोस