गाडी बिक्रि नभएपछि बैंकले व्याजदर घटायो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

गाडी बिक्रि नभएपछि बैंकले व्याजदर घटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
Sunrise bank
गाडी बिक्रि नभएपछि बैंकले व्याजदर घटायो
LBEF
NCH-IPS

एजेन्सी । भारतमा गाडी विक्री हुन छोडेपछि बैंकहरुले विभिन्न स्किम ल्याएका छन् । भारतको एक्सिस बैंकले १ वर्षको मार्जिनल कस्ट अफ लेंडिंग रेटमा ०.१० प्रतिशत व्याज घटाइदिएको छ । व्याज कटौति पछि भारतमा कार र होम लोनको कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

 भारतमा अब मार्जिनल कस्ट अफ लेंडिंग रेटमा ८.६५ प्रतिशत व्याजबाट ८.५५ प्रतिशतमा आएको छ । भारतको केन्द्रीय रिजर्व बैंक बैंक अफ इण्डियाले लगातार रिपोको दरमा पनि कटौति गरेको छ ।  

प्रतिक्रिया दिनुहोस