महालक्ष्मी विकास बैंकको नयाँ शाखा धरानमा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

महालक्ष्मी विकास बैंकको नयाँ शाखा धरानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise bank
महालक्ष्मी विकास बैंकको नयाँ शाखा धरानमा
LBEF
NCH-IPS

काठमाडौं । यस महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै जाने क्रममा धरानमा नँया शाखा कार्यालय सञ्चालन गरेको छ ।

सोमबारदेखि बैंकले सुनसरी जिल्लाको, धरान उप–महानगरपालिका वडा नम्बर ०९, पुतली लाइन, धरानमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९९ पुगेको छ । 

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि ९९ वटा शाखाबाट करिब ५ लाख  ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस