aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

पत्रकार पुडासैनी मृत्यु प्रकरणको नयाँ तथ्य, ५ मिटर डोरी किनेको फुटेज फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise
HIb
पत्रकार पुडासैनी मृत्यु प्रकरणको नयाँ तथ्य, ५ मिटर डोरी किनेको फुटेज फेला
LBEF

काठमाडौं । पत्रकार सालिकराम पुडासैनीले मर्नु अघि नारायणगढ बजारमा डोरी किनेको सीसीटीभी फुटेज प्रहरीले फेला पारेको छ।
 प्रहरीका अनुसार पुडासैनीले आत्महत्या गर्नुअघि आफू बसेको होटल नजिकैको एक होलसेल पसलबाट पाँच मिटर लामो डोरी किनेको उक्त सीसीटीभी फुटेजमा देखिएको छ। सो फुटेज प्रहरीले हेडक्वाटरमा पठाएको स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस