aarthiknews.com बुधबार, २४ असार २०७७   Wednesday, 08 July, 2020
 
Citizen life

कटुवा पेस्तोल सहित २ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
Sunrise
HIb
कटुवा पेस्तोल सहित २ पक्राउ
LBEF

कैलाली, २ भदौ । घोडाघोडी नगरपालिका.१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गबाट सोही नगरपालिका(१ बस्ने २२ वर्षीय रमेश शाही र  २१ वर्षीय महेन्द्र बोहरालाई कटुवा पेस्तोल १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले से.५ प ४८८० नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिक्कीमा लुकाईछिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी चालक शाही र स्कुटरमा सवार बोहरालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस